समाचार स्थानीय हेडलाईन न्युज

अति बिपन्न, अनाथ र प्राविधिक शिक्षाका विद्यार्थीलाई सुनकाेशी गाउँपालिकाले दियो छात्रवृत्ति

सुनकाेशी न्युज
२०७८ असार ३० गते बुधबार
सुनकाेशी। सिन्धुलीको सुनकोसी गाउपालिकाभित्र प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई पालिकाले आर्थिक सहयोग गरेको छ। पालिकाभरिबाट निवेदन माग गरेर छनाेटकाे आधारमा परेका विद्यार्थीलाई छात्रवृत्तिको रुपमा रकम हस्तान्तरण गरिएकाे हाे।

असार ३० गते बुधबार एक कार्यक्रमको आयोजना गरेर रकम हस्तान्तरण गरिएको हाे । सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले रकम हस्तान्तरण गर्नुभएको हाे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने, सुनकोशी गाउँपालिका दलित सेवा समाज अध्यक्ष केशब लोहार लागायत बिद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियोे ।

सुनकोशी गाउँपालिकामा शिक्षाको “प्रतिष्पर्धि ,रोजगारमूलक, प्रविधिमैत्री तथा उत्पादनमुलक शिक्षाको माध्यमले सुनकोशी गाउँपालिकालाई समृद्ध बनाउने ” मुख्य लक्ष्य हासिल गर्ने उद्देश्यका साथ यस सुनकोशी गाउँपालिका क्षेत्रमा स्थायी बसोबास गर्ने बिद्यार्थीहरुलाई प्राेत्साहन स्वरूप सहयोग गरिएको अध्यक्ष दाहालले बताउनुभयो ।

मिति २०७८/०३/०१ को सूचना अनुसार प्राप्त भएका निवेदन तथा निवेदन साथ पेश भएका कागजातहरुको अध्ययनको आधारमा प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई प्रति विद्यार्थी रु.६०,०००।– ( रु. साठी हजार रुपैयाँ ) का दरले छात्रवृत्ति उपलब्ध गराईएको छ प्रशासकीय अधिकृत वसन्त न्याैपानेले जानकारी दिनुभयो । साथै यस गाउँपालिकाभित्र बसोबास गर्ने अति विपन्न तथा अनाथ विद्यार्थीहरुलाई प्रति विद्यार्थी रु. ४,०००।– (चार हजार रुपैयाँ) छात्रवृत्ति उपलब्ध गराइएको छ |

प्राबिधिक शिक्षा तर्फ छात्रवृत्ति हासिल गर्नेमा तपशिलका दस जना बमोजिमका बिद्यार्थीहरु रहेका छन |

1. प्रविण बसेल सु.गा.पा.–५ प्रि–डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ्ग बालाजु स्कूल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजी
2. प्रमिला भट्टराई सु.गा.पा.–३ पशु स्वास्थ्य विज्ञान VJTA भिक्टोरिया टेक्निकल कलेज, कोटेश्वर
3. पासाङ घिसिङ सु.गा.पा.–१ डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ्ग श्री माध्यमिक विद्यालय, गडौली (खैरेनी), सिन्धुली
4. निकित कोइराला सु.गा.पा.–१ पशु स्वास्थ्य विज्ञान VJTA प्राविधिक तथा व्यवसायिक शिक्षालय, बनेपा, काभ्रे
5. भेष बहादुर विसुन्के सु.गा.पा.–६ डिप्लोमा ईन सिभिल इन्जिनियरिङ्ग श्री मन्थली माध्यमिक विद्यालय, मन्थली
6. पदम तोलङ्गे सु.गा.पा.–६ प्रि–डिप्लोमा ईन सिभिल इन्जिनियरिङ्ग श्री मन्थली माध्यमिक विद्यालय, मन्थली
7. असोक तोलङ्ग सु.गा.पा.–६ डिप्लोमा ईन सिभिल इन्जिनियरिङ्ग श्री मन्थली माध्यमिक विद्यालय, मन्थली
8. देवराज वैजु सु.गा.पा.–५ वन विज्ञान, तीन वर्षे डिप्लोमा तह CTEVT श्री कमला जनज्योति माध्यमिक विद्यालय सिलामे
9. दिलिप तोलाङ्गे सु.गा.पा.–६ डिप्लोमा ईन सिभिल इन्जिनियरिङ्ग श्री मन्थली माध्यमिक विद्यालय, मन्थली
१० ज्ञानिसा भुजेल सु.गा.पा.–६ १८ महिने भेटनरी JTA श्री जनज्योति मा.वि. फोस्रेटार, सिन्धुली

साथै अति बिपन्न तथा अनाथ बिद्यार्थीहरु तर्फ तपशिलका ४४ बिद्यार्थीहरु रहेका छन् |

1. अविना लामा सु.गा.पा.–७ गणेश मा.वि. मझुवा
2. संगिता भुजेल सु.गा.पा.–७ गणेश मा.वि. मझुवा
3. मनिता तामाङ सु.गा.पा.–७ गणेश मा.वि. मझुवा
4. अनिशा स्याङ्बा सु.गा.पा.–७ गणेश मा.वि. मझुवा
5. साजन मोक्तान सु.गा.पा.–१ श्री आधारभुत विद्यालय खानीगाउँ
6. सुरेश तामाङ सु.गा.पा.–१ श्री आधारभुत विद्यालय खानीगाउँ
7. विवेक मोक्तान सु.गा.पा.–१ श्री आधारभुत विद्यालय खानीगाउँ
8. डोल्मो घिसिङ सु.गा.पा.–१ श्री आधारभुत विद्यालय घ्याम्पाटार
9. सरोज सेञ्चुरी सु.गा.पा.–१ श्री आधारभुत विद्यालय घ्याम्पाटार
10. सोमलाल बल तामाङ सु.गा.पा.–१ श्री आधारभुत विद्यालय घ्याम्पाटार
11. सञ्जिता तोलङ्गे सु.गा.पा.–६ श्री भिमसेन प्राथमिक विद्यालय, खनियाडाँडा
12. तेज बहादुर सार्की सु.गा.पा.–६ श्री भिमसेन प्राथमिक विद्यालय, खनियाडाँडा
13. रविन कोइराला सु.गा.पा.–१ श्री देवीस्थान मा.वि. बालुवा ढ
14. पुजन रायमाझी सु.गा.पा.–१ श्री देवीस्थान मा.वि. बालुवा छ
15. कोजिमा लामा सु.गा.पा.–१ श्री देवीस्थान मा.वि. बालुवा छ
16. सक्षम बल सु.गा.पा.–१ श्री देवीस्थान मा.वि. बालुवा द्द
17. सोनिका सुनाम सु.गा.पा.–६ श्री दीर्घ प्रदीप मा.वि., खाल्टे
18. विमल माझी सु.गा.पा.–६ श्री दीर्घ प्रदीप मा.वि., खाल्टे
19. विनायक श्रेष्ठ सु.गा.पा.–६ श्री दीर्घ प्रदीप मा.वि., खाल्टे
20. सिता आछामी सु.गा.पा.–६ श्री दीर्घ प्रदीप मा.वि., खाल्टे
21. तुलसा ढुंगाना सु.गा.पा.–३ श्री प्रगतिशिल मा.वि. रातमाटा
22. ललिता विसन्के सु.गा.पा.–३ श्री प्रगतिशिल मा.वि. रातमाटा
23. शर्मिला आच्छामी सु.गा.पा.–३ श्री प्रगतिशिल मा.वि. रातमाटा
24. सिता वि.क. सु.गा.पा.–३ श्री प्रगतिशिल मा.वि. रातमाटा
25. टेकराज थापा सु.गा.पा.–६ श्री ग्रामकाली माध्यमिक विद्यालय, अमारे
26. निरोज जोगी सु.गा.पा.–६ श्री ग्रामकाली माध्यमिक विद्यालय, अमारे
27. सुस्मिता कार्की सु.गा.पा.–६ श्री ग्रामकाली माध्यमिक विद्यालय, अमारे
28. खेम कुमारी थापा सु.गा.पा.–६ श्री ग्रामकाली माध्यमिक विद्यालय, अमारे
29. रन्जना आछामे सु.गा.पा.–५ श्री गणेश मा.वि. थापाथुम्का
30. दिलिप राना सु.गा.पा.–५ श्री गणेश मा.वि. थापाथुम्का
31. यम बहादुर वाइबा (तामाङ) सु.गा.पा.–५ श्री गणेश मा.वि. थापाथुम्का
32. विश्व तामाङ सु.गा.पा.–५ श्री गणेश मा.वि. थापाथुम्का
33. विनिता वि.क. सु.गा.पा.–७ श्री वीमला प्राथमिक विद्यालय, गैरीगाउँ
34. अनिश वि.क. सु.गा.पा.–७ श्री वीमला प्राथमिक विद्यालय, गैरीगाउँ
35. सोमति माझी सु.गा.पा.–२ श्री सेती देवी आधारभूत विद्यालय, साधी
36. मेनुका थापा सु.गा.पा.–२ श्री सेती देवी आधारभूत विद्यालय, साधी
37. तिर्थ कुमारी श्रेष्ठ सु.गा.पा.–४ श्री विनायक आ.वि., कालीमाटी
38. रामहरी वि.क. सु.गा.पा.–४ श्री विनायक आ.वि., कालीमाटी
39. कृष्ण वि.क. सु.गा.पा.–४ श्री विनायक आ.वि., कालीमाटी
40. अभियान श्रेष्ठ सु.गा.पा.–६ श्री पञ्चकन्या आ.वि., घुमाउने चैनपुर द्द
41. गोविन्द श्रेष्ठ सु.गा.पा.–६ श्री पञ्चकन्या आ.वि., घुमाउने चैनपुर छ
42. राधिका थापा सु.गा.पा.–६ श्री पञ्चकन्या आ.वि., घुमाउने चैनपुर द्द
43. विन्दुमाया तामाङ सु.गा.पा.–५ श्री कालिका आधारभूत विद्यालय, बन्दीपुर
44. प्रमिला तामाङ सु.गा.पा.–५ श्री कालिका आधारभूत विद्यालय

स्वास्थ्य तथा नर्सिङतर्फ छात्रवृत्ति हासिल गर्नेमा तपशिल बमोजिमका बिद्यार्थीहरु रहेका छन |

1. नेहा सिंजाली सु.गा.पा.–२ वि.एस्.सी. नर्सिङ्ग पूर्वाञ्चल विश्वविद्यालय
2. सन्जु नेपाली सु.गा.पा.–६ नर्सिङ्ग (तीन वर्षे प्रमाणपत्र तह) इवामुरा कलेज अफ हेल्थ साइन्स, भक्तपुर
3. दिव्य लक्ष्मी विश्वकर्मा सु.गा.पा.–५ कक्षा ११, विज्ञान संकाय, फिजिकल समूह पेन्टागत इन्टरनेशनल उ.मा.वि., काठमाडौं
4. अप्सरा विसुंखे सु.गा.पा.–१ ल्याब असिस्टेण्ट (१८ महिने) School of technical education private limited

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८