समाचार हेडलाईन न्युज

मन्त्री पहाडीले गरे पदभार ग्रहण

सुनकाेशी न्युज
२०७८ जेठ २७ गते बिहीबार
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश पहाडीले सपथ लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।

मन्त्रालयमा पहाडीलाई सचिव ले स्वागत गरेका थिए । मन्त्री पहाडीले पदभार ग्रहण गर्दै राष्ट्रियता र जनमतको कदर गर्दै राष्ट्रिय समृद्धि हासिल गर्ने सरकारको योजना कार्यान्वयन गर्ने बताए ।

उनलेे कर्मचारीतन्त्र देशको स्थायी सरकार भएकोले कर्मचारीले इमानदारीपूर्वक काम गरे नेताले भ्रष्टाचार गर्नै नसक्ने बताए ।

राष्ट्रिय समृद्धिका लागि सबैले मिलेर काम गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २७, २०७८