शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

सुनकाेशी न्युज
२०७८ जेठ १८ गते मंगलबार
काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ।

कोरोना संक्रमण भएर मेडिसिटी अस्पतालमा उपचाररत थापाको मंगलबार निधन भएको हो।

४४ वर्षीय थापाको मंगलबार दिउँसो ४ बजेर २५ मिनेटमा निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले फेसबुकमार्फत् जानकारी गराएका छन्।

 

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १८, २०७८