मुख्य समाचार समाचार हेडलाईन न्युज

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा निर्वाचित

सुनकोशी न्युज
२०७८ जेष्ठ ६ गते बिहीबार

काठमाडौं – राष्ट्रियसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा निर्वाचित भएका छन्।
निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै देवकोटाले ५०८८ मतभार पाएका छन् भने बादलले ४०४१ मत पाएका छन् ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ६, २०७८