समाचार हेडलाईन न्युज

वर्ल्डलिंकका सहसंस्थापक विजय जलनकाे काेराेनाका कारण निधन

 

कोभिड संक्रमित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ४७ वर्षको अल्पायुमै निधन भएको हो ।जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक पनि हुन् । उनी कम्पनीमा निर्देशकमा रुपमा अहिले पनि काम गरिरहेका थिए । कम्पनीलाई जन्माउने नेपालकै नम्बर-१ इन्टरनेट सेवा प्रदायक बनाउनेसम्मका काममा उनको ठूलो योगदान छ ।

 

प्रकाशित मिति: बिहिबार, बैशाख ३०, २०७८