मुख्य समाचार समाचार हेडलाईन न्युज

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

सुनकोशी न्युज

२०७८ बैशाख २६ गते आईतबार

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रमुख समक्ष राजीनामा दिएका छन् ।

गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।

प्रकाशित मिति: आइतवार, बैशाख २६, २०७८