मुख्य समाचार समाचार हेडलाईन न्युज

प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिने

सुनकोशी न्युज

२०७८ बैशाख १९ गते आइतबार

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने भएका छन्।

आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा ओलीले विश्वासको मत लिनेबारे जानकारी गराएका हुन् ।

मन्त्रिपरिषद्लाई जानकारी गराएपछि उनी राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न गएका थिए ।

प्रकाशित मिति: आइतवार, बैशाख १९, २०७८