मुख्य समाचार समाचार

पत्रकार शिव गाउँलेलाई मात्रीशोक

सुनकोशी न्युज
२०७७ असोज २६ गते सोमबार
कर्णाली । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई मात्रीशोक परेको छ । गाउँलेकी ममतामयी आमा सोमादेवी कोइरालाको सोमबार ९३ बर्षको उमेरमा निधन भएको छ परिवारले जनाएको छ।

प्रकाशित मिति: सोमवार, अशोज २६, २०७७

ताजा अपडेट