समाचार हेडलाईन न्युज

कोभिड-१९ का कारण थप १४ जनाको मृत्यु

सुनकोशी न्युज
२०७७ भाद्र १४ गते आइतबार

काठमाडौं – विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट नेपालमा १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोना सँग सम्बन्धित कारणले मृत्यु हुने को सङ्ख्या एक २२१ पुगेको छ ।

प्रकाशित मिति: आइतवार, भदौ १४, २०७७