समाचार हेडलाईन न्युज

नेपालमा थप १ हजार २ साय २१ जनामा कोरोना

सुनकोशी न्युज
२०७७ भाद्र १४ गते आइतबार

काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप १ हजार २ साय २१ जनामा कोरोनाभाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यीसहित देशभर कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।

प्रकाशित मिति: आइतवार, भदौ १४, २०७७