समाचार हेडलाईन न्युज

कोरोना भाइरसका कारण थप ३ जनाको मृत्यु

सुनकोशी न्युज
२०७७ भाद्र ८ गते आइतबार

काठमाडौं – विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरसका कारण थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ सय ४९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३१ हजार९ सय ३५ पुगेको छ।

प्रकाशित मिति: आइतवार, भदौ ७, २०७७