समाचार हेडलाईन न्युज

थप ८ सय १८ जनामा कोरोना

सुनकोशी न्युज
२०७७ भाद्र ८ गते आइतबार

काठमाण्डौं – विगत २४ घण्टामा नेपालका बिभिन्न ठाउँमा थप ८ सय १८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

यीसहित देशभर कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।

प्रकाशित मिति: आइतवार, भदौ ७, २०७७