अर्थ/विजनेस समाचार हेडलाईन न्युज

आ.ब. २०७७/७८ को बजेट भाषणको पूर्णपाठ

सुनकोशी न्युज, २०७७ जेष्ठ १५ गते विहिबार,
काठमाण्डौं । नेपाल सरकारले आ.व. २०७७/०७८ को बजेट आज दुबै सदनको संयुक्त संसदमा पेश गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सदनमा पशे गरेका हुन् । कोरोना माहामारिका कारण देश लकडाउनमा रहेको र सम्पूर्ण आर्थिक गतिविधि ठप्प भएका बेला आगामी वर्षका लागि ल्याइएको बजेट महत्वकांक्षी रहेको र विगतकै निरन्तरता भएको पूर्व अर्थमन्त्रीहरु र प्रतिपक्षी दलले आरोप लगाएका छन् ।

सरकारले स्वदेशी उत्पादनमा जोडm कृषि उत्पादनमा आत्मनिर्भर, शिक्षा, स्वास्थ्य र पर्यटनलाई दिएको प्राथमिकता, फजुल खर्चमा गरेको कटौती र सामाजिक सुरक्षालाई गरेको प्रोत्साहनका कारण बजेटबाट ग्रामिण जनजिवनमा केही हौसला भने थपेको छ । साथै कोरोनाका कारण विदेशबाट फर्किएका युवालाई सिप सिकाउन र स्वरोजगार बनाउन ल्याएको कार्यक्रम पनि प्रशंसायोग्य नै रहेको छ ।

हेरौं, बजेटको पूर्णपाठ :

बजेट_वक्तव्य_२०७७_website
प्रकाशित मिति: बिहिबार, जेष्ठ १५, २०७७