शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

कोरोना संक्रमितको संख्या १०४२ पुग्यो, एकैदिन १५६ जना संक्रमित थपिए

सुनकोशी न्युज, २०७७ जेष्ठ १५ गते विहिबार,
काठमाडौं ।
काठमाडौं । पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ १५, २०७७