उप–निर्वाचन २०७६ः हालसम्मको मतपरिणाम यस प्रकार प्राप्त भएको छ ।
१.थवाङ,१ रोल्पा नेकपा बिजयी
२. कुमाख,५ सल्यान नेकपा बिजयी
३. पुनर्वास,३ कंचनपुर नेकपा बिजयी
४. सुन्दरबजार,२ लम्जुङ नेकपा बिजयी
५. दक्षिणकाली,३ काठमाडौ नेकपा बिजयी
६. इन्द्रावती,८ सिन्धुपाल्चोक नेकपा बिजयी
७. बडिगाड,२ बागलुङ नेकपा बिजयी
८. धुलिखेल, २ काभ्रे नेकपा विजयी
९. खोटाङको साकेला गाउँपालिका वडा नं ३ नेकपाकी शिवकला राई विजयी
निर्वाचित हुनुभएको सबैलाई हार्दिक बधाई
१०. सर्लाही, हरिपुरवा –१ मा समाजवादी पार्टी विजयी
उप–निर्वाचन २०७६ः हालसम्मको मतपरिणाम

Add Comment