हेडलाईन न्युज

प्रेस संगठन नेपालकाे केन्द्रीय कमिटीले पायो पूर्णता(नामावली सहित)

नेकपाका पत्रकारको संगठन नेपाल प्रेस संगठनको समायोजन सम्पन्न भएको छ। महेश्वर दाहाल संयाेजक र गणेश बस्नेत सहसंयाेजक रहेको संगठनमा २३५ सदस्य रहेका छन् ।

यसले सातै प्रदेशकाईन्चार्ज र संयाेजक पनि छानेकाे छ। केन्द्रीय सदस्यहरूको नामावली यसप्रकार छ –

प्रकाशित मिति: आइतवार, मंसिर ८, २०७६