सुनकोसी न्युज
मंसिर ११ गते आइतबार, २०७९
काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको चुनावमा माओवादीले प्रत्यक्ष तर्फ प्रतिनिधि सभा र प्रदेश सभामा जितेका उम्मेदवारहरू निम्न अनुसार छन् –
प्रतिनिधि सभा प्रत्यक्ष तर्फ – २०७९
१. सुर्य मान तामाङ (दोङ)
काभ्रेपलाञ्चोक जिल्ला, क्षेत्र नं. १
३४,५१२ मत
२. लेख नाथ दाहाल
सिन्धुली जिल्ला, क्षेत्र नं. २
२७,५१७ मत
३. माधव सापकोटा
सिन्धुपाल्चोक जिल्ला, क्षेत्र नं. १
३०,३७४ मत
४. हित बहादुर तामाङ
नुवाकोट जिल्ला, क्षेत्र नं. १
२३,६८३ मत
५. पुष्प कमल दाहाल (प्रचन्ड)
गोरखा जिल्ला, क्षेत्र नं. २
२६,१०९ मत
६. देवेन्द्र पौडेल
बागलुङ जिल्ला, क्षेत्र नं. २
२४,७७९ मत
७. जनार्दन शर्मा
रुकुम पश्चिम जिल्ला, क्षेत्र नं. १
३९,५४९ मत
८. छिरिङ डम्डुल लामा (भोटे)
हुम्ला जिल्ला, क्षेत्र नं. १
१४,३७१ मत
९. महेन्द्र बहादुर शाही
कालिकोट जिल्ला, क्षेत्र नं. १
२४,४७४ मत
१०. शक्ति बहादुर वस्नेत
जाजरकोट जिल्ला, क्षेत्र नं. १
३४,१५१ मत
११. राम कुमार राई
खोटाङ्ग जिल्ला, क्षेत्र नं. १
३१,३५१ मत
१२. सुदन किराती
भोजपुर जिल्ला, क्षेत्र नं. १
२८,५७८ मत
१३. अमन लाल मोदी
मोरङ्ग जिल्ला, क्षेत्र नं. ४
३०,६१२ मत
१४. रेखा शर्मा
दाङ जिल्ला, क्षेत्र नं. २
२६,८७७ मत
१५. बर्षमान पुन
रोल्पा जिल्ला, क्षेत्र नं. १
४१,७१४ मत
१६. पूर्ण बहादुर घर्ति मगर
रुकुम पूर्व जिल्ला, क्षेत्र नं. १
१२,२६२ मत
१७. महिन्द्र राय यादव
सर्लाही जिल्ला, क्षेत्र नं. २
मत २३,५२१
प्रदेश सभा प्रत्यक्ष तर्फ – २०७९
१. तारा नारायण श्रेष्ठ
रामेछाप जिल्ला,क्षेत्र नं. १ (क)
१७,१४८ मत
२. युवराज चाैलागाई
रामेछाप जिल्ला,क्षेत्र नं. १ (ख) मत २२९७९
३. रत्न प्रसाद ढकाल
काभ्रेपलाञ्चोक जिल्ला,क्षेत्र नं. १ (क)
२०,७२० मत
४. मातृका प्रसाद भट्टराई
सिन्धुली जिल्ला,क्षेत्र नं. १ (क)
१५,८५३ मत
५. गंगा नारायण श्रेष्ठ
सिन्धुली जिल्ला,क्षेत्र नं. २ (ख)
१३,००१ मत
६. युवराज दुलाल
सिन्धुपाल्चोक जिल्ला,क्षेत्र नं. २ (क)
२०,९०६ मत
७. सरल सहयात्री पौडेल
सिन्धुपाल्चोक जिल्ला,क्षेत्र नं. १ (ख)
१७,२६५ मत
८. ईन्द्र प्रसाद गोतामे
रसुवा जिल्ला,क्षेत्र नं. १ (ख)
८,५३३ मत
९. राधिका तामाङ
नुवाकोट जिल्ला,क्षेत्र नं. १ (क)
१६,६९१ मत
१०. राम प्रसाद ढुङ्गाना
नुवाकोट जिल्ला,क्षेत्र नं. २ (क)
१२,११० मत
११. शालिक राम जम्कट्टेल
धादिङ्ग जिल्ला,क्षेत्र नं. १ (ख)
१९,९०३ मत
१२. ठाकुर प्रसाद ढकाल
चितवन जिल्ला,क्षेत्र नं. ३ (ख)
१५,४६१ मत
१३. कुमारी मुक्तान
मकवानपुर जिल्ला,क्षेत्र नं. २ (क)
१९,८७३ मत
१४. प्रेम बहादुर पुलामी
मकवानपुर जिल्ला,क्षेत्र नं. १ (क)
१९,७१९ मत
१५. कृष्ण प्रसाद धिताल
गोरखा जिल्ला,क्षेत्र नं. १ (क)
१५,४५७ मत
१६. हरि बहादुर चुमान
तनहुँ जिल्ला,क्षेत्र नं. १ (ख)
१३,२७१ मत
१७. हरि बहादुर भण्डारी
म्याग्दी जिल्ला,क्षेत्र नं. १ (क)
१२,७४० मत
१८. रेशमवहादुर जुग्जाली
म्याग्दी जिल्ला,क्षेत्र नं. १ (ख)
९,४५४ मत
१९. महेन्द्र के.सी.
रुकुम पश्चिम जिल्ला,क्षेत्र नं. १ (क)
१९,०३३ मत
२०. राज कुमार शर्मा
रुकुम पश्चिम जिल्ला,क्षेत्र नं. १ (ख)
२०,१६० मत
२१. भीम प्रकाश शर्मा
सल्यान जिल्ला,क्षेत्र नं. १ (क)
२२,२४३ मत
२२. बिर बहादुर शाही
डोल्पा जिल्ला,क्षेत्र नं. १ (ख)
५,२९५ मत
२३. मंगल बहादुर शाही
मुगु जिल्ला,क्षेत्र नं. १ (ख)
५,८१४ मत
२४.रन सिंह परियार
हुम्ला जिल्ला,क्षेत्र नं. १ (क)
६,४८१ मत
२५. दुर्ग बहादुर रावत
कालिकोट जिल्ला,क्षेत्र नं. १ (क)
९,०१२ मत
२६. कृष्ण बहादुर जि.सी.
सुर्खेत जिल्ला,क्षेत्र नं. १ (ख)
२१,७३४ मत
२७. बिन्द मान विष्ट
सुर्खेत जिल्ला,क्षेत्र नं. २ (ख)
१३,९०९ मत
२८. राजन किराँती
उदयपुर जिल्ला,क्षेत्र नं. १ (क)
१५,०९२ मत
२९. नारायण वहादुर मगर
उदयपुर जिल्ला,क्षेत्र नं. २ (क)
८,१०५ मत
३०. बाबुराम गौतम
ओखलढुंगा जिल्ला,क्षेत्र नं. १ (ख)
१५,७३८ मत
३१. दुर्गा प्रसाद चापागाई
तेर्हथुम जिल्ला,क्षेत्र नं. १ (ख)
८,३९४ मत
३२. ईन्द्र बहादुर आङवो
पाँचथर जिल्ला,क्षेत्र नं. १ (ख)
१५,६७२ मत
३३. गणेश प्रसाद उप्रेती
मोरङ्ग जिल्ला,क्षेत्र नं. २ (क)
१५,०३३ मत
३४. जिवन आचार्य
मोरङ्ग जिल्ला,क्षेत्र नं. ६ (क)
१९,४५४ मत
३५. राजेन्द्र कार्की
संखुवासभा जिल्ला,क्षेत्र नं. १ (क)
१३,४३३ मत
३६. गोम्बु शेर्पा
सोलुखुम्बु जिल्ला,क्षेत्र नं. १ (क)
१०,०३५ मत
३७. धन बहादुर मास्की
दाङ जिल्ला,क्षेत्र नं. ३ (ख)
२२,३२१ मत
३८. इन्द्रजीत थारु
दाङ जिल्ला,क्षेत्र नं. १ (क)
१३,५०५ मत
३९. तुला राम घर्ति मगर
पाल्पा जिल्ला,क्षेत्र नं. २ (ख)
१३,२९४ मत
४०. कृष्णा के.सी.
बाँके जिल्ला,क्षेत्र नं. १ (क)
९,१०३ मत
४१. जोख बहादुर महरा
रोल्पा जिल्ला,क्षेत्र नं. १ (क)
१९,४२५ मत
४२. झपट बहादुर साउद
अछाम जिल्ला,क्षेत्र नं. १ (ख)
१२,११५ मत
४३. अक्कल वहादुर रावल
अछाम जिल्ला,क्षेत्र नं. २ (क)
११,२३० मत
४४. ओम विक्रम भाट
कन्चनपुर जिल्ला,क्षेत्र नं. २ (क)
१०,९२५ मत
४५. रमेश सिंह धामी
कैलाली जिल्ला,क्षेत्र नं. ५ (क)
९,३८७ मत
४६. खगराज भट्ट
डडेलधुरा जिल्ला,क्षेत्र नं. १ (क)
१२,११२ मत
४७. शिव सिं ओली
डोटी जिल्ला,क्षेत्र नं. १ (ख)
१४,०४७ मत
४८. मान बहादुर धामी
दार्चुला जिल्ला,क्षेत्र नं. १ (ख)
१३,१७१ मत
४९. भीम बहादुर भण्डारी
बझाङ्ग जिल्ला,क्षेत्र नं. १ (ख)
१३,८७९ मत
५०. रहवर अंसारी
पर्सा जिल्ला,क्षेत्र नं. १ (क)
७,८१७ मत
५१. युवराज भट्रटराई
रौतहट जिल्ला,क्षेत्र नं. ४ (क)
१५,३६८ मत
५२. फकिरा महतो
सर्लाही जिल्ला,क्षेत्र नं. ४ (ख)
८,०३३ मत
५३. भरत प्रसाद शाह
महोत्तरी जिल्ला,क्षेत्र नं. १ (ख)
८,३७१ मत
Add Comment