सुनकाेशी न्युज, २०७८ वैशाख २७, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन आव्हान गरिएको संसद्को विशेष अधिवेशनमा दलका नेताहरूले बाेल्ने क्रम सकिएको छ। अब विश्वासको मतदानको लागि मत विभाजनको लागि सभामुखले रुलिङ गरेका छन् । अब केही बेरमा पक्ष र विपक्षमा मतदान हुनेछ । काेभिड लागेका सांसदहरूले लाेत्से हलमा मतदान गर्नेछन् । मतदानमा माधव नेपाल पक्षका सांसदहरू अनुपस्थित रहेका छन् ।
संसदमा बिभाजनकाे घण्टी बज्यो, अब पक्ष-विपक्षमा मतदान सुरू
सम्बन्धित समाचारहरु

ताजा अपडेट
- उत्कृष्ट कृषक तथा शेयर सदस्य सम्मानित
- शीतल निवासबाट लुटिएको हात्तीको दाह्रा बरामद, ५ जना पक्राउ
- ५ अर्ब ७३ करोडको कारोबार, बीमा समूह चम्कियो
- ‘नेपालले पनि सीमा मिचेको’ अभिव्यक्तिको विवाद चर्किँदै, राष्ट्रिय सभा जेठ २६ सम्म स्थगित
- लुम्बिनी सरकारमा ठूलो फेरबदलः एमालेका ४ मन्त्री बाहिरिए, नयाँ अनुहार भित्रिने
- मन्त्रिपरिषद् बैठक : अध्ययन समितिको म्याद थपदेखि एआईजी बढुवासम्मका निर्णय
- सुधन गुरुङ प्रकरण : छानबिन समितिलाई थप पाँच दिनको समय
- नेपालमा फिफा विश्वकप २०२६ हिमालय स्पोर्ट्स एचडी र डीगो एपमार्फत मात्र प्रसारण हुने
- हावाहुरी, चट्याङ र गर्मीको दोहोरो प्रभाव, विभिन्न क्षेत्रमा सतर्क रहन अपिल
- आगामी आर्थिक वर्षका लागि धानको समर्थन मूल्य तोकियो















Add Comment