प्रवास

प्रवास समाचार हेडलाईन न्युज

बनारसमा टाउको मुडिएका व्यक्ति नेपाली होइनन्, पैसा लिएर अभिनय गरेको स्वीकार

सुनकोशी न्युज
२०७७ श्रावण ३ गते शनिबार
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि रामको जन्म र जन्मभूमि अयोध्याबारे दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा भारतको बनारसमा एउटा धार्मिक समूहले गराएको घटनामा पीडितका रूपमा चित्रित ‘नेपाली युवक’ वास्तवमा भारतीय मतदाता भएको र उनले पैसा लिएर भिडिओ बनाउन सहमति दिएको भारतीय प्रहरीले बताएको समाचार केशव कोइरालाले बीबीसी...

थप पढ्नुहोस