सुनकोसी न्युज
माघ २३ गते साेमबार, २०७९
एजेन्सी । सिरियाको सिमाना नजिक रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्र गाजियनटेपमा शक्तिशाली भूकम्प गएको छ ।
स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ मा गाजियनटेप सहरनजिक १७.९ किलोमिटर (११ माइल) गहिराइमा ७.९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ।
भूकम्प भएको केही समयपछि टर्कीमा शक्तिशाली पराकम्पन समेत महशुस भएको...
Author - Bidur Khadka
सुनकोसी न्युज
माघ २२ गते आइतबार, २०७९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सामेल मन्त्रीहरूले राजीनामा बुझाएका छन् । उनीहरूले आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन्।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक...
सुनकोसी न्युज
२३ माघ, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपाल सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकरण र एकताको प्रक्रियामा आउने बताउनुभएको छ ।
आइतबार बेलुका विभिन्न देशका कम्युनिस्ट, वामपन्थी तथा समाजवादी पार्टीका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले...
सुनकोसी न्युज
२० माघ, २०७९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीसँग आज सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारको हितका विषयमा छलफल गर्नुभएको...
सुनकोसी न्युज
माघ १८ गते बुधबार, २०७९
काठमाडौं । प्रतिनिधिसभाकी सदस्य उर्मिला माझी पौडेलले १० बर्षे जनयुद्धका क्रममा ज्यान गुमाउनेहरुलाई शहिद घोषणा गर्न सरकारसंग माग गरेकी छिन् ।
बुधबारको संसदको शुन्य समयमा आफ्नो धारणा राख्दै नेकपा माअवादी केन्द्रकी सासद रहेकी उनले लोकतान्त्रिक गणतन्त्र स्थापनामा हजारौं नेपालीहरुको रगत बगेको बताउँदै उनीहरुलाई शहीद घोषणा...
सुनकोसी न्युज
माघ १४ गते शनिबार, २०७९
काठमाडौं । प्रेस सेन्टर नेपालले आफ्नो १९ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ । २०६१ साल माघ १५ गते स्थापना भएको माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरुसहित मनाउन लागेको संगठनका केन्द्रीय महासचिव सन्तोष पौडेलले जानकारी दिनुभयो । स्थापना दिवसको अवसरमा प्रेस...
सुनकोसी न्युज
माघ ८ गते आइतबार, २०७९
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताएका छन्। २८५९ औं तामाङ ल्होसारको उपलक्ष्यमा काठमाडौंको टुंडिखेलमा आयोजना सोनाम ल्होसार समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका छन् ।
प्रधानमन्त्रीले भने, ‘‘आजबाट सुरू भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी...
सुनकोसी न्युज
माघ ७ गते शनिबार, २०७९
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगङ्गा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
शनिबार तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने क्रममा यससम्बन्धि चासो राखेपछि प्रधानमन्त्रीले उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो।...
सुनकोसी न्युज
माघ ७ गते शनिबार, २०७९
काठमाडौं । पुस–माघको ठिहिर्याउने चिसोमा काठमाडौँ शहरको मध्य भागमा अवस्थित नक्सालमा नेपाल बाल संगठनले चलाएको बालमन्दिर अझ धेरै कठ्यांग्रिएको थियो। ठाउँ–ठाउँमा प्वाल परेका, खिया लागेका जस्तापाताको ओत बनाइएका टहरा, तिनैमध्येको एक टहराभित्र सिमेन्टको चिसो भुइँमा फाटेका प्लास्टिक म्याट बिछ्याइएका छन्। एउटा कुनामा केही बाक्लो म्याटमाथि...
सुनकोसी न्युज
माघ ७ गते शनिबार २०७९
काठमाडौं । नेपालका पशु सम्बन्धि चिकित्सकहरूकाे छाता संगठन नेपाल भेटेरिनरि एशाेसियशन नेपालले नेपाल दाना उद्योग संघ र सम्वन्धित सराेकारवालाहरूकाे सहभागितामा प्राेटिनमाथिकाे अधिकार स्थापना गर्न आयोजना गरेको हाफ म्याराथुन दाैड कार्यक्रममा बाेल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अझै पनि बालबालिकालाई आवश्यक पर्ने...