समाचार हेडलाईन न्युज

नेपाल प्रहरीका २२ dsp काे sp मा बढुवा सिफारिस (नामावली सहित)

सुनकोसी न्युज
वैशाख ३०, शनिबार, २०८०
काठमाडौं । नेपाल प्रहरीका २२ जना नायव उपरीक्षकहरूकाे प्रहरी उपरीक्षकमा बढुवा सिफारिस भएको छ। वैशाख २९ गते बसेकाे बढुवा समितिको निर्णयले उक्त सिफारिस गरेको समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरिक्षक सन्दीप भण्डारीले एक विज्ञप्ति प्रकाशित गरि जानकारी दिनुभएको छ।
जनपद प्रहरीको विभिन्न स्थानमा कार्यरत नायव उपरीक्षकहरूलाई आफू कार्यरत समूहतर्फकै माथिल्लो पदमा मूल्यांकनबाट प्राप्त अंकको आधारमा बढुवा सिफारिस गरिएको भण्डारीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शनिबार, बैशाख ३०, २०८०