समाचार हेडलाईन न्युज

नेपालमा थप ९ साय २७ जनामा कोरोना

सुनकोशी न्युज
२०७७ भाद्र १२ गते शुक्रबर

काठमाण्डौं – विगत २४ घण्टामा नेपालका बिभिन्न ठाउँमा थप ९ सय २७ जनामा कोरोनाभाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

यीसहित देशभर कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७