समाचार हेडलाईन न्युज

थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

सुनकोशी न्युज
२०७७ भाद्र २ गते मंगलवार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार १६१ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार गरेको प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

प्रकाशित मिति: मङ्लबार, भदौ २, २०७७