विदेश

चिनियां विदेशमन्त्री वाङ आईतवार नेपाल भ्रमणमा जानुहुन्छ : चिनियां विदेशमन्त्रालयका प्रवक्ता 

उनले भनेका छन् ‘पाकिस्तान र  नेपालका विदेशमन्त्रीको निमन्त्रणामा विदेशमन्त्री वाङ नेपाल भ्रमणमा जांदैछन् । ’

चिनियां विदेशमन्त्री वाङ पाकिस्तानमा हुन लागेको चीन –पाकिस्तान–अफगनास्तानको तेस्रो त्रिपक्षिय विदेशमन्त्रीस्तरीय वार्तामा सहभागी भएर नेपाल भ्रमणमा काठमाडौं आउने कार्यक्रम छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६