सुनकाेेशी न्युज, २०७८ वैशाख २९ गते बुधबार । सिन्धुली । जिल्ला प्रहरी कार्यालयले कब्जामा लिएका ७६ मध्ये ५० अक्सिजन सिलिन्डर ccmc लाई बुझाएको छ। काेराना महामारीका कारण अस्पतालमा समेत अक्सिजन अभाव भएको अवस्थामा व्यक्तिले घरमै अक्सिजन सिलिन्डर राख्न थालेपछि अस्पतालमा विरामी उपचारमा अक्सिजन अभाव भएको छ। सरकारले समस्यामा परेर अस्पतालमा उपचारका लागि गएका बिरामीको उपचारमा व्यवधान नआवस भनेर अस्पतालमा बाहेक कसैले पनि अक्सिजन सिलिन्डर राख्न नपाउने नियम लागू गरेको छ। अक्सिजन सिलिन्डरको कालाबजारि हुन थालेेपछि प्रहरीले त्यस्ता सिलिन्डर नियन्त्रणमा लिने गरेको छ।
सिन्धुलीमा कब्जा गरिएका अक्सिजन सिलिन्डर ccmc लाई पठाईयाे
सम्बन्धित समाचारहरु

ताजा अपडेट
- आशा भोसलेको राजकीय सम्मानसहित अन्त्येष्टि आज, संगीत जगत शोकमा
- वर्षको अन्तिम सेयर बजार: सामान्य गिरावट, सेक्टरगत मिश्रित प्रदर्शन
- उकालो यात्रामा नेप्से : ४८ अंक वृद्धि, अधिकांश कम्पनीमा लाभ
- सुन तस्करी काण्डमा पूर्वसभामुख महरा विरुद्ध अख्तियारको कारबाही
- ओली–लेखक हिरासतबाट बाहिर, तर मुद्दा बाँकी: अब के हुन्छ ?
- २८ सय नाघ्यो सेयर बजार, सबै सूचक हरियालीमा — कारोबार पनि ८ अर्बमाथि
- इन्धन महँगिएपछि सार्वजनिक यातायात भाडा बढ्दै, यात्रुमा थप भार
- विदेशमा देउवा दम्पती, नेपालमा पक्राउ पूर्जी—अब इन्टरपोलको जालोमा
- सेयर बजारमा ठूलो भूकम्प: नेप्से १०५ अंकले धराशायी
- 🏛️ मन्त्रिपरिषद् बैठकका ठूला निर्णय: दुई दिने बिदादेखि अर्बौँ ऋण स्वीकृतिसम्म (सूचीसहित)













Add Comment