सुनकाेेशी न्युज, २०७८ वैशाख २९ गते बुधबार । सिन्धुली । जिल्ला प्रहरी कार्यालयले कब्जामा लिएका ७६ मध्ये ५० अक्सिजन सिलिन्डर ccmc लाई बुझाएको छ। काेराना महामारीका कारण अस्पतालमा समेत अक्सिजन अभाव भएको अवस्थामा व्यक्तिले घरमै अक्सिजन सिलिन्डर राख्न थालेपछि अस्पतालमा विरामी उपचारमा अक्सिजन अभाव भएको छ। सरकारले समस्यामा परेर अस्पतालमा उपचारका लागि गएका बिरामीको उपचारमा व्यवधान नआवस भनेर अस्पतालमा बाहेक कसैले पनि अक्सिजन सिलिन्डर राख्न नपाउने नियम लागू गरेको छ। अक्सिजन सिलिन्डरको कालाबजारि हुन थालेेपछि प्रहरीले त्यस्ता सिलिन्डर नियन्त्रणमा लिने गरेको छ।
सिन्धुलीमा कब्जा गरिएका अक्सिजन सिलिन्डर ccmc लाई पठाईयाे
सम्बन्धित समाचारहरु

ताजा अपडेट
- त्रिविमा परा–हिमालय सञ्चार तथा सामाजिक विकास सङ्गोष्ठी सम्पन्न
- माेवाइल टावर मर्मत गर्ने क्रममा एकजनाको मृत्यू
- युवा विद्रोहको बलिदान : समाज रूपान्तरणकाे उर्जा
- टुमराज काेइरालाले ल्याए रचनात्मक पत्रकारिताबारे पहिलो नेपाली पुस्तक
- असार १५: उत्सवको हिलोमा किसानको आँसु
- आत्मनिर्भर आर्थिक विकासका लक्ष्यप्राप्तिमा केन्द्रित हरिहरपुरगढी गाउँपालिकाकाे बजेट सार्वजनिक
- मरिण गाउँपालिकाकाे बजेट- कृषि र शिक्षालाई प्राथमिकता
- अहमदावाद विमान दुर्घटनामा घाइते एककाे जिवितै उद्धार
- दुर्घटनाग्रस्त प्लेनमा सवार काेही जिवित नरहेको प्रहरीको दाबी
- मरिणलाई उत्कृष्ट पान गाउँपालिका सम्मान














Add Comment