हेडलाईन न्युज

आजको मन्त्रीपरिषद्ले गरेका २० निर्णयहरु

विहीवार(आज) सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेका २० वटा निर्णयहरु सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । त्यस्तै सरकारले विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीहरुको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: बिहिबार, माघ २, २०७६