
आजको मन्त्रीपरिषद्ले गरेका २० निर्णयहरु


सुनकोशी न्युज,
२०७६ माघ २
काठमाण्डौं । सरकारले विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका लागि युरोपेली युनियन लगानी बैंकबाट प्राप्त हुने करिब रु १२ अर्ब ७६ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
Add Comment