काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेका छन् । उनलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले शेन्जेन विमानस्थलमै पुगेर स्वागत गरेका छन् ।
एपेक शिखर सम्मेलनमा सहभागी हुन ट्रम्प फिलिपिन्स हुँदै चीन पुगेका हुन् । सीले यसअघि उच्च पदमा रहँदा भ्रमणमा आएका अमेरिकी राष्ट्रपतिलाई विमानस्थलमै पुगेर स्वागत नगरेको बताइएको छ । यसपटक भने उनले विमानस्थलमै पुगेर ट्रम्पको स्वागत गरेका हुन् ।















Add Comment