समाचार हेडलाईन न्युज

कुन-कुन दलका को-को परे   प्रतिनिधिसभाको समानुपातिक सांसदमा ? (पूरा नामावली हेर्नुस् )

सुनकोसी न्युज
मंसिर २४ गते शनिबार २०७९
काठमाडौं । राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूचीमा समावेश रहेका उम्मेदवारबाट सांसदहरु छनौट गरी निर्वाचन आयोगमा बुझाएका छन् । नेपाली कांग्रेसले ३२, एमालेले ३४, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको सूची बुझाएका हुन् ।

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फका ३२ जना समानुपातिक सांसद चयन गरेको छ । नेपाली कांग्रसले बुझाएका समानुपातिक तर्फका सांसदहरुको सूची यसप्रकार रहेको छ :
खसआर्य पुरुष तर्फ :
मुक्ताकुमारी यादव,
चन्दा चौधरी
संगीता मण्डल
दलिततर्फ
महासनाई नेपाली,
शान्ति विक,
रूपा विक
सीता मिजार
मुस्लिमतर्फ
जावेदा खातुन
थारुतर्फ
कल्पना चौधरी
बिनाकुमारी थनेत

एमालेले २२ महिला र १२ पुरुष समानुपातिक सांसद :
यी हुन एमालेले निर्वाचन आयोगमा सिफारिस गरेका ३४ सांसदहरु :
आदिवासी–जनजाति कोटातर्फ १४ जना :
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
इश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
खस आर्य पुरुषतर्फ ३ जना :
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही

महिला कोटातर्फ ८ जना :
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
बिजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल
थारु कोटातर्फ २ जना :
आश्माकुमारी चौधरी
शान्ति चौधरी
दलित कोटातर्फ ५ जना :
ईश्वरबहादुर रिजाल
प्रभू हजारा पाशवान
चन्द्रबहादुर विश्वकर्मा
रुक्मिनी राना बराइली
हर्कमाया विश्वकर्मा

मधेशी कोटामा ५ जना :
गंगाप्रसाद यादव
अमृत राजवंशी
विना देवी
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी मुखिया
मुस्लिम कोटातर्फ १ जना :
सराज अहमद फारुकी

माओवादीले आयोगमा बुझायो १४ समानुपातिक सांसद : को को परे ?
माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ । माओवादीको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ । माओवादीले निर्णय गरे अनुसार समानुपातिक समावेशी आधारमा छानेका सांसदहरुको सूची यसप्रकार रहेको छ ।
आदिवासी महिलातर्फ :
१ दुर्गा राई
२ मिना तामाङ
३ उर्मिला माझी पौडेल
४ छिरिङ ल्यामु लामा तामाङ
खस आर्य पुरुष तर्फ :
५ हितराज पाण्डे
खस आर्य महिला तर्फ :
६ ज्ञानु बस्नेत सुवेदी
७ विमला सुवेदी
८ नारायणी शर्मा
थारु महिला तर्फ :
९ रुपा सोसी चौधरी
दलित पुरुष तर्फ :
१० रणेन्द्र वराली
दलित महिला तर्फ :
११ सुशिला श्रीपाली ठकुरी
मधेशी महिला तर्फ :
१२ मिना यादव
१३ उमरावती देवी यादव
मुस्लिम महिला तर्फ :
१४ कल्पना मियाँ

​रास्वपाबाट कोको?
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आयोगमा समानुपातिकको सूची बुझाएको  छ । समावेशी समानुपातिक पद्धति अनुसार रास्वपाले निम्न सांसद छानेको छ :
आदिवासी–जनजाति कोटाबाट :
–डा.ढाकाकुमार श्रेष्ठ
–इन्दिरा रानामगर
–सुमना श्रेष्ठ

खस–आर्य कोटाबाट :
–डा.चन्दा कार्की
–डोलप्रसाद अर्याल
–निशा डाँगी
–विनीता कठायत

दलित कोटाबाट :
–सन्तोष परियार
–शिव नेपाली

मधेसी कोटाबाट :
–लक्ष्मी तिवारी
–मनिष झा

थारु कोटाबाट
–अशोककुमार चौधरी
मुस्लिम कोटाबाट :
–असिम शाह लाई सिफारिस गरिएको छ ।

​जसपाबाट को-को ?

जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सा.सदको टुंगो लगाएको छ । जसमा,  पुरुषतर्फ प्रकाश अधिकारी र सहनाज रहमानको नाम निर्वाचन आयोगसमक्ष सिफारिस भएको जानकारी दिए । यस्तै महिलामा सुशीला श्रेष्ठ, रन्जु झा र रेखा थापा यादवको नाम सिफारिस भएको उनले बताए ।

राप्रपाबाट काेकाे परे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समनुपातिकतर्फका ७ सांसदको सूची तयार गरेर निर्वाचन आयोगमा बुझाएको छ । राप्रपा उच्च स्रोतका अनुसार पुरुष दुई जनामा पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र उपाध्यक्ष बुद्धिमान तामाङको नाम सिफारिस भएको छ ।

यस्तै ५ जना महिलामा रोशन कार्की, बिना लामा, बिना जयशवाल, अनिशा नेपाली र गीता बस्नेतको नाम सिफारिस भएको छ ।

जनमतबाट को-को ?
सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई छानेकाे छ।

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९