सुनकोशी न्युज
२०७७ भाद्र २६ गते शुक्रबार
डडेलधुरा । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ४ मा समान्य विवादको छलफल भइरहेका बेला बुबाको अपमान गरेको भन्दै नरेन्द्र मिश्रले स्थानीय नारायणदत्त जोशीलाई गोबर खुवाएका छन्।
शीर्ष मा वि का प्रधानाध्यापक रामदत्त मिश्रलाई नरेन्द्रका बुबाले बजारमै ‘रामे’ भनेपछि भएको विवाद समाधान गर्न बिहीबार वडाध्यक्ष तथा स्थानीय...
सुदुरपश्चिम
सुनकोशी न्युज, २०७७ जेष्ठ १४ गते बुधबार,
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का वडाध्यक्षको गए राति क्वारेन्टाइन निरीक्षण गर्ने क्रममा क्वारेन्टिन स्थलमै मृत्यु भएको छ।
५८ वर्षीय ती वडाध्यक्षको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले पुष्टि गरेका हुन्। ‘उहाँलाई राति एक्कासी समस्या भएर अस्पताल ल्याइएको थियो तर उहाँको बाटोमै मृत्यु...
दार्चुला, १ साउन। महाकाली नगरपालिका– दत्तुका ७० वर्षीय विशनसिह गोयलाको गत असार २६ गतेबाट रातको निद्रा हराएको छ । दत्तु–थाप्ला–मालिकार्जुन सडक निर्माणका क्रममा सडकबाट पहिरो खसेपछि उहाँको घर जोखिममा परेको छ । पहिरो आएपछि सबैभन्दा माथिको घर उहाँकै परेको छ । पक्की घर र एउटा भान्छा छ । दुई घरको बीचबाट पहिरो गएको छ । उहाँले उक्त सडक निर्माणका क्रममा धेरै पटक घरमाथिको डाँडा भएर सडक...