समाचार हेडलाईन न्युज

संविधानसभा सदस्य माेहम्मदी सिद्धिकीकाे काेराेना संक्रमणबाट निधन

सुनकोशी न्युज
२०७८ बैशाख ११ गते शनिवार

बाँके – संविधानसभा सदस्य माेहम्मदी सिद्धिकीकाे काेराेना संक्रमणबाट निधन भएकाे छ ।

नेपाली कांग्रेसकी नेतृ ७२ वर्षीया सिद्धिकीकाे भेरी अस्पतालमा उपचारका क्रममा निधन भएकाे हाे ।

कोरोनाबाट थलिएर डेढसाता देखि उपचाररत् सिद्दिकीको केहीबेर अघि भेरी अस्पतालको कोरोना वार्डमा निधन भएको छ ।

प्रकाशित मिति: शनिबार, बैशाख ११, २०७८